FAQs Complain Problems

सूचना तथा समाचार

स्वास्थय संस्था तथा विद्यालय हरुमा स्वच्छ खानेपानी तथा सरसफाई कार्यक्रम

जहदा गाऊँपालिका  , मझारे द्वरा स्वास्थय संस्था तथा विद्यालय हरुमा स्वच्छ खानेपानी तथा  सरसफाई कार्यक्रम  आयोजना गरियो सो कार्यक्रम मा स्वास्थय संस्था र विद्यालय लाई पानि फिलटर , बालटि, गलास  वितरण गारियो 

सार्वजनिक सुनुवाई कार्यक्रम २०७५

आज मिति २०७५/२/८ गते मंगलवार जहदा गाउँपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भयो |

उक्त कार्यक्रम को आयोजना स्वयम् जहदा गाउँपालिका ले गरेको थियो |

सो कार्यक्रम मा स्थानीय ले विभिन्न  गुनासो  , चासो , जिज्ञासा राखेका थिए |

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि तिन दिने तालिम को केहि झलक

तालिम संचालन : कटहरी मा रहेको जीवन विकाश समाज को सभाहल मा आयोजना गरियो |   सो कार्यक्रम मा वार्ड सचिव , सामाजिक परिचालक र अन्य सहभागि गरि २५ जना ले तालिम प्राप्त गरे | 

Pages

//