FAQs Complain Problems

सूचना तथा समाचार

१न वडा को योजनाहरु अनुगमन

आज मिति २०७५/३/२३ गते सनिबारका दिन Jahada Gaupalika बाट १न वडा को योजनाहरु अनुगमन गर्ने क्रममा गा,पा, अध्यछ,उपाध्य्छ,प्रमुख प्र,अधिकृत लगायत अनुगमन टोलिबाट १न,वडाको भोतिक पुर्वाधार समेतको अनुगमन गरियो।

नि:शुलक पशु सवास्थय शिविर

आयोजना मिति: २०७५।०३।२३

आयोजना स्थान : जहदा वडा नं : ३ कार्यलयमा ।

समय : विहान ८ वजे देखि २ बजे सम्म।

Pages

//