FAQs Complain Problems

सूचना तथा समाचार

सरसफाई कार्यक्रम

स्वास्थय संसथा द्वारा अायोजित सरसफाई कार्यक्रम मा दुर्गा उच्च माध्यमिक विध्यालय का विध्यर्थी लाई सरसफाई बारे जनचेतना दिदै प्रधानअध्यापक तथा स्वास्थय संसथा का क्रमचारि हरु।

स्वास्थय संस्था तथा विद्यालय हरुमा स्वच्छ खानेपानी तथा सरसफाई कार्यक्रम

जहदा गाऊँपालिका  , मझारे द्वरा स्वास्थय संस्था तथा विद्यालय हरुमा स्वच्छ खानेपानी तथा  सरसफाई कार्यक्रम  आयोजना गरियो सो कार्यक्रम मा स्वास्थय संस्था र विद्यालय लाई पानि फिलटर , बालटि, गलास  वितरण गारियो 

सार्वजनिक सुनुवाई कार्यक्रम २०७५

आज मिति २०७५/२/८ गते मंगलवार जहदा गाउँपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भयो |

उक्त कार्यक्रम को आयोजना स्वयम् जहदा गाउँपालिका ले गरेको थियो |

सो कार्यक्रम मा स्थानीय ले विभिन्न  गुनासो  , चासो , जिज्ञासा राखेका थिए |

Pages