आज मिती २०७४-११-१० बिहिबार यस जह्दा गाउँपालिका म बिदाइ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम मा पुर्व अधिकृत रन्जण घिमिरे लाई बिदाइ गरी नयाँ कार्यकारी अधिकृत बिनोद पोख्रेल जिउ लाई स्वागत गरिएको थियो ।
https://jahadamun.gov.np/content/%E0%A4%97%E0%A4%89%E0%A4%81%E0%A4%AA%E0...