तालिम संचालन : कटहरी मा रहेको जीवन विकाश समाज को सभाहल मा आयोजना गरियो | सो कार्यक्रम मा वार्ड सचिव , सामाजिक परिचालक र अन्य सहभागि गरि २५ जना ले तालिम प्राप्त गरे |
यस गाउँपालिका द्वरा संचालन गरिने स्वास्थ्य सिविर " जेष्ट नागरिक तथा रोग विशेष कयाम्प निम्न मिति र स्थान मा गरिने निर्णय गरियो साथै उक्त मितिहरुमा बडी भन्दा बडी सेवाग्राही लाइ सेवा लिनको लागि सबै जनाले आ आफ्नो तर्फबाट प्रचार प्रसार गर्न हार्दिक अनुरोध गर्दछौ